माननीयज्यू मिति २०७७ असार २९ गते सोमबार दिनको २:०० बजे हुने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ साउन २ गते दिनको १:०० बजे हुने व्यहोरा अनुरोध छ ।प्रदेश सभा सचिवालय

प्रकाशित मिति : जुन 24, 2020