प्रदेश सभा नियमावली, २०७४ को नियम ४० अनुसार प्रदेश सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कनै पनि विषयमा माननीय सदस्यले प्रश्न सोध्न सक्ने व्यवस्था छ । नियम ४१ मा माननीय सभामुखले अन्यथा आदेश दिएमा बाहेक प्रत्येक बैठकको पहिलो घण्टा प्रश्न सोध्ने र उत्तर दिनको लागि हुने व्यवस्था भएकोले प्रश्न सोध्न चाहनु हुने माननीय सदस्यले संलग्न Format मा लिखित रुपमा प्रदेश सभा सचिवलाई सूचना दिन सक्नु हुने व्यहोरा अनुरोध गरेको छु । प्रदेश सभा सचिव ।
मौखिक प्रश्न format मौखिक प्रश्न format लिखित प्रश्न format लिखित प्रश्न format